यस कम्पनीको अधिकृत पुँजी रु.२० करोड र जारी पुँजी रु. १० करोड रहेको छ । जारी पुँजी रु. १० करोड मध्ये सरकारलाई ५२% (रु.५ करोड २० लाख) र नीजि क्षेत्रलाई ४८% (रु. ४ करोड ८० लाख) शेयर जारी गरिने प्रावधान रहेको छ । चुक्ता पुंजी मध्ये नेपाल सरकार तर्फको ५,२०,००,०००।– चुक्ता भै सकेको र नीजि क्षेत्रको लागि हाल सम्म शेयर जारी गरिएको छैन । कम्पनीको ५२% सरकारी शेयर मध्ये भौतिक योजना तथा निर्माण मन्त्रालय १८%, वन विभाग र कृषि विभाग क्रमशः १७%÷१७% का दरले हिस्सेदार रहेका छन् । यी सवैमा महालेखा नियन्त्रकको कार्यालयको सहभागिता रहेको छ ।
From the general meeting of the company held on 2069.3.28, the objective was added to the Rastriyaa Aabash Company Ltd. The name has been changed to and approved by the Ministry of Urban Development and Company Register Office from the meeting of the Board of Directors of the company dated 2069/9/9.